You are viewing the translated version of नमूना सङ्कलन गर्ने.

Section 26
नमूना सङ्कलन गर्ने
(१) केन्द्रले जीवनाशक विषादीको गुणस्तर परीक्षण गर्ने प्रयोजनको लागि नमूना सङ्कलन गर्नु पर्नेछ।
(२) जीवनाशक विषादीको नमूना सङ्कलन र विश्लेषण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।